Searching...

Popular Posts

मनकामनाको केबलकार सेवा बन्द हुने

8:28 PM
नियमित मर्मत सम्भारको लागि यहि मिति २०७२ माघ २१ गते तदनुसार  February 4, 2016 बिहिबार एक दिनको लागि केबलकार सेवा सन्चालन नहुने मनकामना दर्शन प्रा. लि. ले सुचना प्रकाशन गरेको छ ।
यसबाट आदरणीय यात्रु महानुभाब एंब श्रध्दालु भक्तजनहरु पर्न गएको असुबिधा प्रती हामी क्षमाप्रार्थी छौ भनी सुचनामा उल्लेख गरेको छ ।



Share it