Searching...

Popular Posts

१२ पैसामा एक मिनेट (एनसेलको नाइट भ्वाइस प्याक)

7:58 PM
एनसेल नेटवर्कभित्र प्रती मिनेट १२ पैसामा कल गर्न सकिने योजना नाइट भ्वाइस प्याक एनसेलले ल्याएको छ । यो योजनामा ग्राहकले ६० मिनेट "अन नेट टक टाइम" रहेको रात्रीकालिन भ्वाइस प्याक करबाहेक ७ रुपैयाँमा खरिद गर्न सकिने कम्पनिले जनाएको छ । यसको समयावधि २४ घण्टा मान्री रहने छ । यो सेवा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ ।

Share it