हाल नेपालमा रहेको दुई समानान्तर क्रीकेट संघ का अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदलाई भिन्दा भिन्दै पत्राचार गरि अन्तरास्ट्रिय क्रीकेट परिषद (आईसीसी) ले नेपाललाई निलम्ब्न गर्ने स्पष्ट संकेट दिएको छ । उक्त पत्रमा नेपाललाई आइसीसीले दिने २०१४ देखिको ९ लाख डलर सहयोग रकम रोकिएको पनि उक्त पत्रमा जनाएको छ ।
दुई फरक क्रीकेट बोर्डको बिबाद देखिएपछी गतबर्ष मत्रै अ्मेरिकालाई आईसीसीले निलम्बन गरेको थियो ।
Popular Posts
-
तौलिहवा, कपिलवस्तुमा प्रहरीमाथि ढुंगा-मुढा गरी आक्रोश पोख्दै आन्दोलनकारी | Posted by Madhesi Community on Wednesday, August 19, 2015
Loading....