सन १९८४ र १९८३ को पदक यस बर्ष फेरि हात परेको छ । यस सङगै केही सेलाएको अखिल नेपाल फुट्बल संघका अध्यक्ष गणेश थापाको निलम्बित भएपछि र खेल मिलेमतोको आरोप मा तत्कालीन कप्तान सागर थापासहित पाँच जना कारबाहीमा परेपछीको यो जितले नेपालमा पुनः हल्लि-खल्ली मच्चाउन सफल भएको छ ।
यहि बर्षको जनवरी २२ मा ढाकाम भएको फाईनलमा बहराइनलाई ३-० ले हराएर बंगबन्धु गोल्डकप च्यपियन भएको टिमबाट २० खेलाडीले नै अहिलेको सागमा स्वर्ण दिलाएको हो । यसरी यो बर्ष (२०१६)को शुरूवातमै नेपाली फुटबल टिमले लागि उत्कृष्ट प्रदर्शन गरेको छ ।
नेपाली महिला टिमलाई रजत
सिलोङमा भारतसँग भएको महिला फुटबलको फाइनलमा भने नेपालले (४-०) ले पराजित रजत हात परेको छ ।
Popular Posts
-
तौलिहवा, कपिलवस्तुमा प्रहरीमाथि ढुंगा-मुढा गरी आक्रोश पोख्दै आन्दोलनकारी | Posted by Madhesi Community on Wednesday, August 19, 2015
Loading....