सुन्दा पनि अचम्म लाग्ने विश्वकाे सबै भन्दा सानाे देशकाे नाम सिलैंड हाे। जसकाे जनसंख्या एउटा ठुलाे परिवारकाे जति छ । २५० मिटर क्षेत्रफल भएकाे देशमा जम्मा २७ जना जनसंख्या छ । राय बेट्सकाे मृत्यु पछि उनका छाेरा माइकल ले शासन गरिरेका छन ।
सिल्याडसंग संवन्धी भिडियाे ।
राय बेट्स श्रीमतिसंग |
राज्य प्रमुख मार्इकल |
सिल्याडसंग संबन्धी अन्य भिडियाे ।