बच्चा सहितको परिवार बा, आमा बच्चाको चाहना
छोराछोरी भएपछिको अपेक्षा र बास्तविकता कार्टुन कथा आजभोली जीवनको ब्यस्तता, एक्कल परिवार र स्वतन्त्रता प्रतिको मोह र गैरजिम्मेवारीपनाले आफ्ना बुवा आमा अनि हजुरआमा, हजुआमाहरुलाई सँगै राख्न नसक्नु अनि बृद्ध आश्रममा बढ्दैगइरहेको भिडहरुले समाज कुसंस्कृती अथवा जिम्मेवारीबाट, अात्मियताबाट टाढिएर बेग्लै एक्लै बढिरहेको संकेत गर्दछ । आउनुहोस आखिर कति दुखःसंग हुर्कियौ हामी र अब हामीले आउँदा पुस्तालाई कति दुखः गरेर हुर्काउनुपर्ने हुन सक्छ, कार्टुनकै मार्फत होस् तर एकफेर समभाव राखौं http://www.hamropatro.com/posts/articles_PhotoStory/articles_PhotoStory_Kids_Expectation_Vs_Reality