Home » Youth » साँल्दीज्यू ! एक टवाक चढाउँ कि ..... - उपेन्द्र सुब्बा साँल्दीज्यू ! एक टवाक चढाउँ कि ..... - उपेन्द्र सुब्बा Admin 12:15 AM साथी भार्इ पिउ भन्छन, पिउनै पर्याे । अाफन्तले नपिउ भन्छन, भाेलिदेखि पिउदिन भन्नै पर्याे ।। हिजाे मात्र भाेलि रक्सि छाेड्न शर्तमा पिए, अाखिर अन्तिम त हाे भनेर बेस्सरी पिए । खै कसरी बाटाे विराएर भट्टी छेउ अार्इपुगे, नअाउनु थियाे अार्इसके पछि साँल्दिज्यू एक ट्वाक चढाउकि ।। Share: Facebook Twitter Google+ StumbleUpon Digg Delicious LinkedIn Reddit Technorati